काठमाण्डु, २२ असार– सिनेमाको पर्दामा ‘बट स्लोली स्लोली ’ भन्दै कामुक डान्समा लठ्याउने हिराईन रेखा थापा आइतबार जिल अदलात काठमाण्डुमा स्लोली अर्थात विस्तारै होइन मुखमा मास्क लगाएर साह्रै हतारमा छिरिन् र त्यसैगरी निस्किइन् ।
यसरी उनले हतारिएर हिँड्नु पर्ने कारक रहेछन् ५५ वर्षीय पूर्वपति छविराज ओझा । ३४ वर्षीया रेखाभन्दा झन्डै पाँच वर्षले कान्छी हिरोइन शिल्पा पोखरेलसँग विवाह गर्न रेखासँगको सम्बन्ध विच्छेद बाधक बनिदिँदा रेखाले आइतबार हतारिनु परेको हो । आज सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न कतार जाने हतारमा रहेकी रेखाले भनिन्, ‘मलाई त जानै मन थिएन । बोलाएको बोलायै ग¥यो । अनि गईदिएँ । जनआस्था साप्ताहिकबाट
No comments:
Post a Comment