१. भेनेजुयलाः
यो सूचीको सबैभन्दा पहिलो स्थानमा छ भेनेजुयला । यो देशका महिलाहरु निकै राम्रो भएको मानिन्छ । ७ मिस युनिभर्स, ६ मिस वल्र्ड, ७ मिस इन्टरनेशनल, २ मिस अर्थ गरी यो देशले सुन्दरता प्रतियोगिताको २१ टाइटल जितिसकेको छ । यसका साथै ४० रनर्सअप पनि यो देशको महिलाहरु नै रहेका छन् ।
२. अमेरिकाः
दोस्रो नम्बरमा रहने अमेरिकाले १४ ब्यूटी टाइटल्स आफ्नो हात पारेको छ । अमेरिकाले अहिलेसम्म ८ मिस युनिभर्स, ३ मिस वल्र्ड, ३ मिस इन्टरनेशनलको क्राउन जितेको छ । ५५ रनर्सअप पनि यही देशबाटै छन् ।
३. फिलिपिन्सः
फिलिपिन्सका महिलाहरुले अहिलेसम्म १२ ब्यूटी कन्टेस्ट जितेका छन् । यसमा ३ मिस युनिभर्स, १ मिस वल्र्ड, ५ मिस इन्टरनेशनल, ३ मिस अर्थको उपाधि यहाँका देशका महिलाले जित्न सफल भएका छन् । यस देशका महिलाले २१ रनर्सअप पनि जितेका छन् ।
४. पुर्ट ओ रिकोः
यो देशको नाममा ८ टाइटल र ११ रनरअप छन् । यहाँका महिलाहरुमा ५ जना मिस युनिभर्स, १ जना मिस वल्र्ड, २ जना मिस इन्टरनेशनल रहन सफल भएका छन् ।
५. भारतः
भारतको नाममा ८ उपाधि रहेका छन् । भारतीय महिलाले अहिलेसम्म २ मिस युनिभर्स, ५ मिस वल्र्ड, १ मिस अर्थको उपाधि चुमिसकेका छन् । यसका साथै यहाँका महिलाले २१ रनर्सअप पनि जितिसकेका छन् ।
६. युनाइटेड किंगडम/इंगल्याण्डः
यो देशको नाममा ८ टाइटल छन् । यहाँका महिलाहरु पनि निकै राम्रा मानिन्छन् । इंगल्याण्डसँग ५ मिस वल्र्ड, ३ मिस इन्टरनेशनलको उपाधि छ । यहाँका महिलाहरुले २० रनर्सअप पनि हासिल गरेका छन् ।
७. अष्ट्रेलियाः
अष्ट्रेलियासँग ७ टाइटल्सको साथै २१ रनर्सअप छन् । यहाँका महिलाहरुले २ वटा मिस युनिभर्स, २ वटा मिस वल्र्ड र ३ वटा मिस इन्टरनेशनलको उपाधि हात पारेका छन् ।
८. स्विडेनः
स्विडेनसँग ६ वटा टाइटल्स छन् । यो देशका महिला ३ पटक मिस वल्र्ड र ३ पटक मिस युनिभर्स बनिसकेका छन् । १४ वटा रनर्सअपमा पनि यहाँका महिलाले जित्न सफल भएका छन् ।
९. ब्राजिलः
ब्राजिलसँग पनि ६ वटा उपाधि छ । ३५ रनर्सअपमा पनि यो देशका महिलाहरु रहेका छन् । यसमा २ मिस युनिभर्स, १ मिस इन्टरनेशनल, १ मिस वल्र्ड र २ मिस अर्थको उपाधि रहेको छ ।
१०. जर्मनीः
जर्मनीसँग ५ क्राउन र १४ रनर्सअपको टाइटल रहेको छ । २ मिस वल्र्ड, १ मिस इन्टरनेशनल, २ इन्टरनेशनल टाइटल रहेका छन् ।
११. कोलम्बियाः
कोलम्बियाको महिलासँग पनि ५ क्राउन टाइटल र २१ रनर्सअप रहेको छ जसमा २ मिस युनिभर्स र ३ मिस इन्टरनेशनल रहेको छ ।
सिंहले बोल्दै गर्दा सभापति देउवाले बीचमै जवाफ दिए, ‘पहिले महत्वपूर्ण विषयमा छलफल गर्दा निर्णय गरेपछि मात्र मलाई थाहा दिइन्थ्यो । अहिले त म तपाईंहरूलाई राखेर भन्दै छु । हतारमा भयो । तर पनि मैले तनहुँमा हुनुभएका रामचन्द्रजीलाई भनेकै हुँ । माआोवादीसँग सहमति हुन लागेको पनि महामन्त्रीलाई अस्पतालको बेडमा नै गएर सुनाएँ ।’
रामशरणले पनि पोखे आक्रोश
लगत्तै रामशरण महतले पनि आपत्ति जनाए, ‘हिजो सुशीलको नेतृत्वमा सरकार थियो । आफ्नो नेतृत्वमा सरकार बन्दा बृहत् नभए पनि आज अरू कसैलाई सघाउँदै छौँ । छलफल गनुपर्दैन ?’
खुमबहादुर तेस्रो बुँदामा असन्तुष्ट
खुमबहादुर खड्काले पनि सातबुँदे सहमतिको तेस्रो बुँदामा रहेको ‘सशस्त्र संघर्षको अवधिका जग्गासम्बन्धी विवाद सहमतिका आधारमा समाधान गर्ने’ भन्ने सहमतिप्रति असन्तुष्टि जनाए । उनले भने, ‘सहमतिको आधारमा जग्गा फिर्ता भन्ने होइन, जग्गा सीधै फिर्ता हुनुपर्छ ।’ उनले सहमति भन्ने शब्दप्रति आफ्नो तीव्र असन्तुष्टि रहेको बताए । उनीनिकटका नेता देवेन्द्रराज कँडेलले पनि त्यही शैलीमा बोले ।
विधि नमिच्न महेश आचार्यको सुझाब
महेश आचार्यले पनि महत्वपूर्ण विषयमा निर्णय गर्दा विधि, पद्धति, प्रक्रियाका आधारमा गर्नुपर्छ । सभ्य, भाषामा छलफल गरेर अघि बढ्न सभापति देउवालाई सुझाए । बजेट आएपछि अब सरकारका प्रधानमन्त्रीलाई राजीनामा दिनका लागि भन्नुपर्ने उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
No comments:
Post a Comment