• Breaking News

    7.03.2016

    प्रधानमन्त्रीसँग शान्ता चौधरीकी छोरीको पोज (तस्विर सहित)

    १९ असार, काठमाडौं ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेताहरुलाई कुराउन माहिर छन् । कहिलेकाँहि बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि उनले कुराएका किस्सा बजारमा सुनिन्छ ।

    भनेको ठाउँमा कहिल्यै समयमा नपुग्ने र कार्यस्थल देखि निवासमा पनि १८ घण्टा ब्यस्त रहने ओलीले आफूलाई भेट नदिएको गुनासो गर्नेहरु थुप्रै छन् । तर कहिलेकाँहि भने प्रधानमन्त्रीले सामान्य भन्दा सामान्यहरुलाई पनि पोज दिन भ्याउँछन् ।

    शनिबार एमालेकी पूर्व सभाषद शान्ता चौधरीले प्रधानमन्त्री ओलीसँग आफ्नी छोरीले पोज दिँदै खिचेका तस्विर सार्वजनिक गरिन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र