• Breaking News

    6.10.2016

    डेनिस पर्यटकलाई बलात्कार गर्ने पाँच भारतीयलाई जन्मकैद


    २९ जेठ,
    सन् २०१४ को जनवरी १४ मा भारतको राजधानी नयाँ दिल्लीमा डेनमार्ककी एक महिलामाथि सामूहिक बलात्कार गर्ने पाँच भारतीय नागरिकलाई आजीवन कारबासको सजाय सुनाइएको छ ।

    मुद्दामाथि अन्तिम फैसला सुनाउँदै न्यायाधीश रमेश कुमारले बलात्कार आरोपमा मुद्दा चलाइएका २३ देखि ३० वर्ष उमेर समूहका ती युवामाथि सामूहिक बलात्कार, अपहरणलगायतका अभियोग साँचो रहेको ठहरका साथ उनीहरुलाई यो सजाय तोकिएको बताए।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र