• Breaking News

    6.25.2016

    पतिसँग सेक्स गर्न नसक्ने भन्दै पत्नीले मागिन् डिभोर्स

    आइतबार, १२ आषाढ

    आइसा धन्नुपाआ नाम गरेकी एक महिलाले विवाह गरेको एक हप्ता नबित्दै आफ्नो श्रीमानसँग डिभोर्स पाउ भन्दै अदालतमा उजुरी दायर गरेकी छिन् ।

    उनले पतिको लिंग निकै ठुलो भएको र श्रीमानसँग सेक्स गर्न नसक्ने भन्दै पतिबाट छुटकारा पाउन अदालतमा डिभोर्स केश दायर गरेकी हुन् ।

    नाइजेरियाको जामफारा स्टेटमा यस घटना घटेको हो । अली माइजिनरी नाम गरेका व्यक्तिसँग विवाह गरेकी आइसाले एक हप्ता नबित्दै सारिया कोर्टमा मुद्धा दायर गरेकी थिइन् ।

    विवाह भएको एक हप्तापछि उनी माइत फर्किइन् । त्यसपछि सोझै अदालत गएकी थिइन् । नाइजेरियाको ट्रिवुइन पत्रिकालाई उनले बताएकी छिन्,‘जब उ आयो, हामी सेक्स गर्र्यौ, जुन मेरा लागि कहाली लाग्दो अनुभव रह्यो ।’ उनले थप्दै भनिन्,‘सेक्सको मज्जा त कुरा नै छोडौ, मेरो लागि यसले ठुलो समस्या पैदा नै गर्यो । उसको लिंग अत्यन्त ठुलो थियो ।’

    अदालतको सुनुवाइपछि स्थानिय मिडियालाई जानकारी दिदै आइसाले पहिलो सेक्स गर्दा पतिले आफुलाई औषधि खुवाएको बताएकी छिन् ।

    तर दोस्रो पटक भने यो पिडादायी भएको आइसाले बताइन् । अदालतमा अलीले पनि आफ्नो ठुलो लिंग भएको स्विकारेका छन् ।

    यदी दाइजोको विषयमा कुरा मिले अदालतले जे निर्णय गरे पनि आफु मान्न तयार रहेको अलीले बताएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र