• Breaking News

    6.30.2016

    पोल्याण्डलाई हराउँदै पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा

    पोल्याण्डलाई हराउँदै पोर्चुगल युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। पोर्चुगलले पेनाल्टी सुटआउटमाम पोल्याण्डलाई ५-३ ले हराएको हो ।

    गएराति भएको खेलको निर्धारित ९० मिनेट समयमा दुवै टोली १–१ गोलको बराबरीमा रोकिएपछि खेल अतिरित्त समयमा धकेलिएको थियो। तर, ३० मिनेटको अतिरित्त समयमा समेत दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो , जसमा पोर्चुगलले बाजी मर्यो ।

    खेलको दोस्रो मिनेटमै पोल्याण्डका रोबर्ट लेवानडोस्कीले आकर्षक गोल गर्दै सुरुवाती अग्रता दिलाए। तर त्यो ३३ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेसले बराबरी गरे ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र