• Breaking News

    6.05.2016

    भुवनले पाए २५ लाख क्षतीपुर्ती !


    ,२३ जेठ २०७३,काठमाण्डौ । अभिनेता भुवन केसीले चलचित्र पाइरेसी भए बापत २५ लाख  क्षतीपुर्ती पाएका छन् । ड्रिम्स हाइलाईट्स नेपालका दुई कर्मचारीबाट पाइरेसी भएको कुरा प्रमाणित भएपछि उनले सो क्षतीपुर्ती पाएको हो ।
    ड्रिम्स पाइरेसी भए लगत्तै निर्माता भुवन केसीले १ करोड क्षतिपुर्ती पाउँ भनेर अदालतमा मुद्दा दायर गरेका थिए। पाइरेसीमा संलग्न ब्यक्ति बिधान गुरुङ र उनैका साथी चन्द्र नागाजुलाई प्रहरी हिरासतमा राखेको छ । जसमा बिधान गुरुङ  हाइलाईट्स नेपालकै कर्मचारी हुन् । हाइलाइट्सले ड्रिम्सको युट्युव र भिसिडी राइट्स १४ लाखमा किनेको थियो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र