• Breaking News

    6.19.2016

    देउवाको हत्या प्रयास भएको भन्दै काग्रेसले दियो प्रचण्ड बिरुद्ध उजुरी



    काठमाडौ । काँग्रेश डडेलधुराले नेकपा माओवाली केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिरुद्ध सत्य निरुपण तथा मेलमिलाब आयोगमा उजुरी दिएको छ । पार्टी सभापती शेरबहादुर देउवा को हत्या प्रयास गायत आरोप लगाउदै उजुरी दर्ता गराएको हो ।
    सभापती देउवाकै गृह जिल्लाका थुप्रै कार्यकर्ताको हत्या , कुटपिट, र उनीहरुको धा सम्पत्ति लुटपाटतथा आगजनीको दोषी बनाउलै प्रचण्ड बिरुद्ध उजुरी दिएको जिल्ला कार्यसमीतीले जनाएको छ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र