काठमाडौं, २२ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट करिब २० तोला सुन सहित एक युवक पक्राउ परेका छन् ।
काठमाडौं बौद्ध बस्ने झापा पृथ्वीनगर–२ घर भएका ३३ वर्षीय लक्ष्मण तामाङ करीव २० तोला सुन सहित प्रहरीले पक्राउ गरेको जनाएको छ । उक्त पदार्थ भन्सार कार्यालय एयरपोर्टमा राखिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धा गरि रहेको जनाउको छ ।
No comments:
Post a Comment