• Breaking News

    6.16.2016

    नर्थन आयरल्याण्डको जितसँगै समर्थकको निधन


    काठमाडौं- युरो कप २०१६ अन्तर्गत गएराति स्टेडे लियोनमा सम्पन्न खेल नर्थन आयरल्याण्डलले युक्रेनलाई पराजित गरेपछि मैदानभित्रै एक नर्थन आयरिस सर्मथकको निधन भएको छ।
    समर्थकहरुका भिडमा रहेका ६२ वर्षीय ड्यारेन रोडजर्सको हृदयघातका कारण निधन भएको बताइएको छ।
    नर्थन आयरल्याण्ड फुटबल एसोसिएसनका अध्यक्ष जोन ड्यालिनीले आफूहरुले ऐतिहासिक जित हात पारेको दिन आफ्ना समर्थकको निधनले दुःखी बनाएको बताए।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र