• Breaking News

    6.17.2016

    धरानमा लिंग भाँचिएका ४ पुरुषको सफल शल्यक्रिया

     शुक्रबार, ३ आषाढ

    सुनसरीः यौन सम्पर्क गर्दा गर्दै लिंग भाँचिएका चार पुरुषको सफल शल्यक्रिया गरिएको छ ।

    यौन सम्पर्कका क्रममा लिंग भाँचिएका उनीहरुको धरानस्थित विजयपुर अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।

    यो संख्या पछिल्लो एक हप्ताको हो ।

    लिङ्ग भाँच्चिएका चारैजना विरामी उपचारपछि घर फर्किएको अस्पताल प्रशासनले जनाएको छ । लिंग भाँचिनेमध्ये तीन जना विवाहित र एक अविवाहित रहेको अस्पतालले जनाएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र