• Breaking News

    6.13.2016

    जर्मनीका फोहोरी प्रशिक्षक


    पेरिस – जोआचिम लो अन्तर्राष्ट्रिय फुटबलमा सफल प्रशिक्षकमध्ये एक हुन् । जमर्नीका यी प्रशिक्षक स्टाइलको मामिलामा पनि त्यति नै चर्चित छन् ।

    तर, विश्व विजेता यी प्रशिक्षकले कहिलेकाँही मैदानमा यस्ता हर्कत गर्छन् जसको कुनै उत्तर नै हुँदैन । आइतबार राती युक्रेन विरुद्धको खेलमा लो ले यस्तै हर्कत गरे जसको आज समाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

    भाइरल बनिरहेको भिडियोमा लो ले विस्तारै आफ्नो पाइन्टभित्र हात हाल्छन् र केही बेरपछि नाकमा पुर्याएर सुघ्न थाल्छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र