• Breaking News

    6.10.2016

    पहिलो रातमा सम्बन्ध नबनाएपछि पत्नीले…

    बिहीबार, २७ जेठ
    एजेन्सी । भनिन्छ, विवाह दुई परिवारका साथै दुई आत्माको मिलन पनि हो, जुन विश्वासको भरमा चल्ने गर्छ ।
    तर भारतको कर्नाटक उच्च अदालतमा पति र पत्नी दुवैले एक अर्काका विरुद्ध यौन सम्बन्ध नराखेको भन्दै सम्बन्ध विच्छेदको निवेदन दिएका छन् ।
    उच्च अदालतले पनि विवाह पश्चात कुनै सम्बन्ध नबनाएको भन्दै सम्बन्ध विच्छेदको स्वीकृति दिएको छ । उच्च अदालतको फैसलामा भनिएको छ, ‘यो घटना कुनै शारीरिक अक्षमता या कुनै दोस्रो कारणबाट यौन असफलताको हैन ।
    यो विवाहपछि पहिले केटाको घर र त्यसपछि केटीको घरमा रिसेप्सन आयोजित गरिन्छ ।’ पत्नीले विवाहपछि जागिरबाट शिफ्ट हुन मानिनन् । दुई महिनापछि उनले सरुवा नमिल्ने बताइन् ।
    पत्नीले पतिको परिवारको तर्फबाट आयोजना गरिएको ‘फस्ट नाइट समारोह’ मा पति सामेल नभएको आरोप लगाएकी छन् । उनीहरुलाई सम्बन्ध विच्छेदका लागि अदालतल मन्जुरी दिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र