• Breaking News

    6.07.2016

    कैटरिना रातभर साहरुख खानको घरमा !

    कैटरिनाको यतिखेर राम्रो समय चलिरहेको छैन । उनी ठूलो समस्यामा परेकी छिन् । रनवीर कपुरसँग ब्रेकअप भएपछि उनी डिप्रेशनमा गइन । त्यसपछि कोही निर्देशक तथा निर्माताले उनलाई पत्याएका छैनन । पछिल्लो समय उनीसँग काम गर्नका लागि एउटा फिल्म पनि छैन ।

    कैटरिनालाई राति साढे १० बजे साहरुख खानको घरमा गएको बताइएको छ । उनले त्यो रात सारुख खानको घरमा बिताएकी छिन् । साहरुख खानकी श्रीमती गौरी भने लण्डनमा रहेकी छिन् ।

    साहरुख खान भने यतिखेर छोरी सुहानासँग बस्दै आइरहेका छन् । वेवसाइट मुवी मसलाले दिएको जानकारी अनुसार कटरिना साहरुख खानले बनाउन लागेको फिल्ममा खेल्ने तयरीमा रहेकी छिन् ।

    त्यसैको लागि पनि साहरुख खानसँग छलफलका लागि उनी रातभर साहरुखको घरमा रहेको बताइएको छ । साढे ४ बजे साहरुखको घरबाट बाहिर निस्किएकी कैटरिना घरको पछाडिको ढोकाबाट बाहिरिएकी थिइन् । तर फिल्मको कुरा गर्न राति नै जानुपर्ने कारणबारे विभिन्न कुराहरु बलिउडमा यतिखेर फैलिन सूरु भइसकेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र