केही दिनअघि पुरानो बानेश्वरस्थित सुनचादी गृह पसलमा गई नक्कली चेक दिएर ९७ हजार बराबरको सुन लाने बैडटी सिद्धेश्वर गाविस ६ स्थायी घर भएका २५ वर्षीय केशवसिंह भाटलाई प्रहरीले काठमाण्डुबाट नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी बृत्त गौशला र महानगरीय अपराध महाशाखा कीर्तिपुरको टोलीले उनलाई पसलको सीसीटिभी फुटेजको सहयोगमा नियन्त्रणमा लिएको हो ।
हेर्नुस् हातमा चेक बोकेर सुन किन्दै गर्दाको भिडियो फुटेज।
काठमाण्डु टुडे बाट
No comments:
Post a Comment