• Breaking News

    6.01.2016

    शौचालय पनि जान नपाएका यी मन्त्री

    जेठ, २० । अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसद बैठकमा सासंदहरु कुरा सुनिरहेका थिए । तर ३ बजेपछिको वैठकमा केहीबेर उनी देखिएनन् । बजेटमाथिको छलफल भएकाले अथृमन्त्री अनिवार्य उपस्थित हुनुपर्छ । तर , उनी पिसाब फेर्न भन्दै बाहिरिएका थिए ।

    त्यही बेला संसदमा प्रश्न उठाइयो । कांग्रेस सांसद रामहरि खलिवडाले अर्थमन्त्रीको उपस्थितिबिना संसद बैठकको औचित्य नहुने भन्दै स्थगित गर्न माग गरे । तत्कालै अर्थमन्त्री पौडेल टुपलुक्क आइपुगे । शौचालय जादै गार्द यो प्रश्न उठाइएपछि मन्त्री पौडेल त्यत्तिकै फिर्ता भएका थिए । अाजकाे राजधानी दैनिकले छापेकाे छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र