• Breaking News

    5.19.2016

    सेक्सका कारण थाइल्याण्डमा घट्यो यस्तो घटना..

    काठमाडौं, ७ जेठ
     थाइल्याण्डलाई सेक्स पर्यटकिय स्थानको रुपमा पनि चिनिन्छ । एक पर्यटकको थाइल्यान्डमा सेक्सका  क्रममा ज्यान गएको छ ।यो घटना बढो अनौठो तरिकाको छ   सेक्सको  क्रममा आवेगमा आएर एकजना व्यक्तिले आफ्नो टाउको ढोकामा बेस्कन ठोके । जसका कारण चोट यति गहिरो लाग्यो कि उनको मृत्यु समेत हुन पुग्यो  ।ती पर्यटकको   शव आइतबार विहान उनको रिजर्ब कोठामा भेटिएको थियो । उनले आफ्नो ठेगाना थाइल्याण्डको सिटी अफ पचायामा इस्टर्न गल्फ कोस्टलाई बताएका थिए ।
    मेडिकल  रिपोर्टका अनुसार  वाइल्ड सेक्सका क्रममा उनको टाउकोमा गम्भीर चोट लागेरउनको मृत्यु पनि भयो । उनी ४० देखि ४५ वर्षका देखिन्थे । थाई वेवसाइट पचाया अन न्यूजका अनुसार यो घटना साँझ पाँच बजेको थियो । अनुसन्धानका क्रममा महिला  सेक्स वर्करले  मृतक पुरुषले सेक्सका बेला धेरै रक्सी पिएको पुलिसलाई बताएकी छिन् । उनलाई ती पुरुषले साढे पाँच हजार रुपैयाँमा बुकिङ्ग गरेका र यी दुई बीच यसभन्दा पहिला पनि एक पटक सेक्स भएको  थियो ।पुलिसले  यो घटनाको  जाँच गरिरहेको बताएको छ ।  मृतक  पुरुष कहाँका हुन् भन्ने भने अहिलेसम्म पनि पत्ता लागेको छैन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र