थाहा पाऔ पानीका केही औषधीय गुणहरू...
- पानी एउटा औषधी नै हो । पानीले धेरै रोगहरूबाट जोगाउन मद्धत गर्छ । बिहानै खाली पेटमा तातो पानी पिउनु शरिरका लागी निकै लाभदायक हुन्छ ।
- उम्लिएर मनतातो भएको पानी पिउनाले कफसँग सम्बन्धीत रोगहरू नष्ट हुन्छ ।
- ग्यास्ट्रिकको समस्याबाट केही राहत मिल्छ ।
- खाना खाएपछी बारम्बार तातो पानी खाएमा मोटोपन कम हुन्छ ।
- तातो पानी पिउनाले भोक लाग्छ ।
- खोकी, दम र अन्य समस्याहरू पनि सञ्चो हुन्छ ।
- अपच, टाउको दुखाईलाई पनि फाइदा गर्छ ।
- पानी उमालेर चार भागमा तीन भाग मात्र रहँदाको पानीले पनि निकै फाइदा गर्ने गर्छ । यस्तो पानी पिउनाले शरिरमा रहेको वायु, पित्त र कफ नाश हुन्छ ।
- उमालेर चिसो बनाएर पानी पिउँदा ग्याट्रिक, क्षयरोग, पेटको रोग, भोक नलाग्ने, जुका जस्ता समस्या समाधान हुन्छ ।
- ज्वरो, शरिरमा जलन, चक्कर आदी समस्यामा भने मनतातो पिउनु हुँदैन ।
No comments:
Post a Comment