• Breaking News

    5.28.2016

    यो देशका महिलाहरु शनिबारमात्र सेक्स गर्न रुचाउँछन्

     शनिबार, १५ जेष्ठ
    जब सेक्सको कुरा चल्छ तब धेरै जसो मानिसहरु नराम्रो कुरा भन्दै यस्तो कुरा गर्नु हुँदैन भन्छन् । जति नै आधुनिकताको कुरा गरे पनि मानिसहरु अझै पनि पुरानो विचारधारामा आफुलाई उभ्याउन खोज्छन् । सेक्स गर्ने कुनै निश्चित समय हुँदैन तर विश्वमा यस्तो ठाउँ पनि रहेको छ जहाँका महिलाहरु शनिबारमात्र सेक्स गर्न रुचाउँछन् ।

    शनिबार सेक्स गर्नुको नियम पनि बढा अचम्मको रहेको छ । एउटा अनुसन्धानका अनुसार आयरल्याण्डका महिलाहरु सेक्सबाट सन्तुष्ट हुदैनन् । यसबारे प्रष्ट कारण खुल्न सकेको छैन । १०० जना महिलामध्ये ४० जना महिलालाई मात्र सेक्स गर्न अति मनपर्ने बताइएको छ ।

    आयरल्याण्डका अधिकांश महिलाहरु शनिबार सेक्स गर्न रचाउँछन् । उनीहरु दिउँसोमा सेक्स गर्न मन पराउँदैनन् । १० जना महिलामा गरिएको एक अध्ययनमा ७ जना महिलाहरु रातमा सेक्स गर्न रुचाउँछन् ।

    आयरल्याण्डमा सेक्सलाई लिएर नबुझिने खालको नियम रहेको बताइएको छ । तर पनि हरेक देशमा सेक्सलाई लिएर आफ्नो आफ्नै कथाहरु रहेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र