• Breaking News

    5.25.2016

    नौ जना हिरोइनसँग सलमान खानको रोमान्स !

     बिहीबार, १३ जेष्ठ,

    बलिउडमा सलमान खानसँग काम गर्न पाउनु ठुलो भाग्य ठान्ने अभिनेत्रीहरुको संख्या ठुलो रहेको छ । सलमान खानको केही वर्ष अघि आएको फिल्म ‘नो इन्ट्री’ को सिक्वल बन्ने पक्का भएको छ । यस फिल्ममा नौ जना अभिनेत्रीहरु हुनेछन् ।

    त्यस्तै सलमान खानको मुख्य भुमिका रहने यस फिल्ममा नौ जना अभिनेत्रीहरुसँग रोमान्स गर्नेछन् । तर, हालसम्म सलमान खानले फिल्म गर्ने सहमति दिएपनि टाइम मिलाउने कुरा फाइनल भएको छैन । यस फिल्मका लागि अभिनेत्रीहरुको खोजी सकिएको छ ।

    फिल्ममा डेट नदिनका कारण अर्जुन कपुर भएको बताइएको छ । सलमान खान र बोनी कपुर मिलेर गरेको कामले बलिउडमा ठुलो सफलता पाएको छ । हालसम्म सलमान खानले यतिधेरै हिरोइनहरुसँग एउटै फिल्ममा काम गरेका छैनन ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र