• Breaking News

    5.31.2016

    आफु नेतृत्वको सरकार नढल्ने

     १८ जेठ
    बजेट पश्चात देशको  राजनीति केहि ताती रहेको बेला प्रधानमन्त्री केपी ओलीको अर्को खरो जावफ राजनीति पार्टीहरुलाई दिएका छन । सगै सत्तामा रहेको माओवादीले आफ्नो  नेतृत्वमा सरकार भनि रहेको बेला प्रधानमन्त्री ओलीले आफु नेतृवको सरकार बाहेक आरुको नेतृत्वमा सरकार नबन्ने स्पष्ट पारेका छन  ।
    राप्रपा नेपालको २७ औ स्थापना दिवसको आवसरमा आयोजित कार्यक्रममा संचारकर्मीको प्रश्नमा प्रधानमन्त्रीले संविधान भित्र के छ एक चोटी पढ्नुहोस भन्दै संचारकर्मीलाइ सुझाव दिएका थिय । प्रधानमन्त्रीले संविधानमा आर्को सरकार भन्ने कुनै व्यवस्था नभएको तर्फ संकेत गरेका थिए  ।



    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र