यो ईन्डिया र अमेरिकाको मिलेमतोमा नेपाल र चाइनाको बिचमा आगो लगाउन गरिएको रहेछ भन्ने प्रस्ट भएको छ।
गूगल अमेरिकन कम्पनी हो र त्यसको सीइओ ईण्डियन हो। चाइनाले पहिलैदेखी भन्दै आएको छ कि सगरमाथाको धेरै जसो भूभाग नेपाल मै पर्छ र बुद्ध पनि नेपालमै जन्मेको हो भनेर । चाइना नेपालको असल मित्र हो र सदैव नेपालको भलो चिताउने देश हो।
No comments:
Post a Comment