आइतबार, भाद्र २७,
एकीकृत नेकपा माओवादीका नेता एवम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाईले दोहोरो भूमिका खेलेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला युवा संघ नेपाली अध्यक्ष निरु पालले भारतीय राजदूत वा नेपाली जनता मध्ये एक रोज्न चुनौती दिएकी छिन ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेकी छिन ‘वावुराम कमरेड तपाई कित भारतीय राजदुत लाई नै रोज्नुस कि नेपाली जनता लाईनै मलाई लाग्छ नेपाल र नेपाली जनतालाई रोज्दा तपाई र नेपालीको हित होला होईन भने देशलाई टुक्रा टुक्रा बनाएर कसैको हित हुदैन जनताले एक एक हिसाव राख्नेछन ।’
भिडियो हेर्न तल क्लिक गर्नु होस :
No comments:
Post a Comment