• Breaking News

    9.01.2015

    सुदर्शन गौतमको गीतमा मोडल पल शाहले गरे आत्महत्या

    मंगलबार, भाद्र १५,
    मोडल पल शाहले प्रेमिकाको वियोगमा विष सेवन गरि आत्महत्या गरेका छन् । कलेज जीवनदेखि खुब मन पराएकी आरजू खरेलले उनको प्रेमको वेवास्ता गरेपछि पलले विष सेवन गरेको दृष्य भिडियोमा देखाइएको छ ।

    क्याम्पसमा पलले पढ्नै छाडेर आरजूलाई आफ्नो माया बुझाउने प्रयत्न गरेका छन । तर, आरजूले उनको मायालाई बुझ्नै सकेकी छैनन । जब आरजूले पलको माया बुझ्छिन तब पलले आत्महत्या गरिसकेका हुन्छन् ।

    यो वास्तविकता नभएर गायक सुदर्शन गौतमले गाएको एक गीतको म्युजिक भिडियोको हो । यो  भिडियो पल शाह आफैले निर्देशन गरेका छन् ।

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र