जनकपुर, २१ भदौ ।
प्रादेशिक सीमाङ्कनको विरोधमा आन्दोलन गरिरहेका मधेसी मोर्चाका कार्यकर्ताले सोमबार दिउँसो ४ बजे जनकपुर उपमहानगरपालिका–४ स्थित नेपाली काँग्रेस जिल्ला कार्यसमिति धनुषाको कार्यालयमा आगजनी गरेका छन् ।
सयौँको सङ्ख्यामा रहेको आन्दोलनकारीले कार्यालयमा पेट्रोल छर्केर आगो लगाइदिएपछि कार्यालय पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।
यसैगरी नेकपा (एमाले) पार्टी कार्यालय धनुषामा आगजनी गर्न गएको आन्दोलनकारीको भीडलाई प्रहरीले
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment