• Breaking News

    9.17.2015

    जसले सन्तुष्टिका लागि सयौ शवसँग सेक्स गरे (भिडियोसहित)

    घानाको एउटा शवगृहमा काम गर्ने कामदारले आफूले असंख्या लाशसँग सेक्स गरेको दावी गरेका छन् ।
    एउटा टेलिभिजन अन्तर्वार्तामा उनले आफूले धेरै लाशका साथ सेक्स गरेको दावी गरेका हुन् । उनले यो आफ्नो ट्रेनिङको एउटा अंश भएको दावी गरेका छन् । उनले यसो गर्दा आफू शवबाट भयभित हुनबाट जोगिन यसो गरेको दावी गरेका छन् ।
    शवगृहका कामदार शार्कर लुकासका अनुसार राजधानी अंकराको एउटा शवगृहमा उनले यस्तो काम गरेका हुन् । उनले आफ्नो इन्टरभ्युकर्तासँग भने कि कोरले बु टिचिङ अस्पतालमा उनका सुपिरियर्सले उनलाई यस्तो आदेश दिएका थिए । उनलाई शवका साथ सेक्स गरेपछि त्यसबाट कहिल्यै डर नलाग्ने बताएकाले यसो गरेको बताए ।
    उनले शवका साथ सेक्स गरेपछि आफूलाई जिवित महिलाप्रति कुनै रुची नरहेको बताए । उनले भने– म विवाह गर्न चाहन्थेँ तर, युवतीहरु एउटा शवगृहमा काम गर्नेसँग विवाह गर्न चाहँदैन थिए ।
    घटना सार्वजनिक भएलगत्तै उनलाई कामबाट हटाइएको छ। साथै अब उनलाई प्रहरीले पनि सताइरहेको बताएका छन् ।
    भाइबघाना डट कमका होस्टले जब इन्टरभ्युका क्रममा सोधे कि एउटा शवसँग सुत्नु र एउटा शवका साथ (नजिकै) सुत्नु अलग कुरा हो । तर उनले स्पष्ट गरे कि यसको अर्थ सेक्स गर्नुसँग हो ।

    एउटा अर्को टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले यसो गर्नुको कारण बताए । उनी विवाह गर्न चाहन्थे । तर, युवतीहरु उनलाई मन पराउँदैन थिए । उनले भने–युवतीहरु मसँग डेटमा जान जाहँदैन थिए । त्यसैले मैले शवगृहमा सन्तुष्टि लिन यो तरिका अपनाएँ । एजेन्सी

    भिडियोको लागि तल क्लिक गर्नुहोस् ।



    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र