तपाईंमाथि कसरी चिट भइरहेको भन्ने कुरा थाहा पाउने साह्रै मुस्किल कुरा हो । वास्तवममा तपाईं यदि कोहीसँगै कटिरहनु भएको छ भने तपाईंको रुटिङमा परिवर्तन आउछ । धोकापूर्व प्रेमिका/प्रेमी, श्रीमान/श्रीमतीले धोका दिदैंछ भन्न कुरा पत्ता लगाउने ५ तरिकाः
१. ब्यवहारमा परिवर्तनः
२. कम समय बिताउनु
कम कुराकानी गर्नु, साथमा कम रहनु, खाना नखाने बाहना बनाउनु, फिल्म हेर्न वा कही बाहिर जान आनाकानी गर्नु, बढी समय अफिसमा बिताउनुजस्ता कुराहरुले सजिलै अनुमान लगाउन सकिन्छ तपाईको पार्टनर चिट गरिरहेको छ । विवाहपछि सम्बन्ध र प्रेममा ज्यादा ध्यान जान्छ । पहिले तपाईंको पति एक मिसकलमै फोन गर्थे तर अहिले कयौं बार गर्दा पनि फोन उठाउँदैंनन् । घरमा आएपछि सोध्दा अफिसमा ब्यक्त भएको बहाना पार्छन । अब खुलस्त थाहा भयो की केही गडबड छ ।
३. कुनै पनि कुराको सल्लाह नगर्नु
तपाईले यो पनि नोटिस गर्नुभएको होला कि पहिले तपाईको पति सबै काम सल्लाह लिएर गर्थे । तर, अहिले यस्ता कुनै पनि कुराको सल्लाह हुँदैंन । तपाईंलाई नबताएरै बाहिर घुम्नेको योजना बनाउछन् र सोधेपछि अफिसको बहाना पार्छन । तपाईंका पति यस्तो हर्कत गरिरहेका छन् भने सर्तक हुनुपर्छ र खुलेर बात गर्नुपर्छ ।
४. आफ्नो मात्र ध्यान गर्नु
विवाहपछि तपाईंको श्रीमति वा श्रीमान ख्याल गर्नुको साटो आफ्नो मात्र ध्यान दिन्छन् भने विचार गर्नु उचित हुन्छ । बाहिर निस्किदा राम्रो लुगामा ठाटिनु, पार्टीमा कस्तो ड्रेस पहिरिने त्यसमा ध्यान दिनुजस्ता कुराहरुले थाहा हुन्छ उनी कसैलाई इम्प्रेश गर्न खोजिरहेका छन् । यो पनि चिट गर्ने लक्षण हो ।
५. म माया गर्छु तर तिमी गर्दिनौं
तपाईंको प्रेमी वा श्रीमान यो कुरा बारबार दोहोर्याइ रहन्छ । तर, उसको कार्यशैलीमा त्यो प्रकट हुँदैंन भने मान्नुस त्यहा केही गडबड छ ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment