राजविराज, २३ भदौ । आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा परी सप्तरीको भारदहमा एकजनाको मृत्यु भएको छ भने डिएसीसहित २० जना घाइते भएका छन ।
मधेसी मोर्चाका आन्दोलनकारीले सवारी साधनहरु स्कटिङ गरेर गन्तव्यतर्फ लैजान लाग्दा प्रहरीलाई अवरोध गरेपछि बुधबार भारदहमा झडप भएको हो । झडपमा प्रहरीले गोली चलाउँदा पोर्ताहा २ का ६० वर्षीय रामकिसन राउतको मृत्यु भएको छ ।
प्रहरीले स्कोटिङ गरेर गाडी गन्तव्यमा लैजान खोज्दा आन्दोलनकारीहरुले रुख ढालेर सडक अबरुद्ध पारेका थिए । सो स्थानमा अहिले पनि तप्रहरी र प्रदर्शनकारीबीच झडप भैइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
Haina yo 60 barsa ko budha haru jhadap ma kina jaanu. Ani yo banda k le eti dherai din sakriya vairaheko?
ReplyDeleteHaina yo 60 barsa ko budha haru jhadap ma kina jaanu. Ani yo banda k le eti dherai din sakriya vairaheko?
ReplyDelete