• Breaking News

    9.06.2015

    उपेन्द्र यादवको फेसबुक एकाउन्ट बन्द गरियो

    काठमाण्डु, २० भदौ– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको फेसबुक एकाउन्ट बन्द भएको छ ।
    फेसबुक बन्द भएको विषयमा कुरा गर्दै अध्यक्ष यादवले भने,‘ १५ हजार फलोअर थिए । तर त्यो एकाएक बन्द गरियो ।’
    फेसबुक कसले किन बन्द गर्यो त्यसबारे खोजी गर्ने फर्सुद नभएको उल्लेख गर्दै उनले भने, ‘ यो काम सरकारको त होला नी ! ’

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    1 comment:

    1. प्रचंड को बाहुन चरित्र http://demrepubnepal.blogspot.com/2015/09/blog-post_67.html

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र