• Breaking News

    9.02.2015

    विवाहित पुरुष र महिलाका यौन जीवनबारे लुकेका १० तथ्य

    हालै केही समय अघि गरिएको एक सर्भेक्षणले विवाहित जोडीका सेक्स जीवन सम्बन्धी केही रोचक र नयाँ तथ्य फेला पारेको छ । जसमा महिला पुरुषमा सेक्स सम्वन्धि अवधारणाहरु देखि लिएर उनिहरुका भित्री गोप्य कुराहरु समेत खोतलिएको छ । आइ भिलेज भन्ने वेबसाइटले गरेको सर्भेक्षणमा केही त्यस्ता सेक्स सेक्रेट फेला परे जुन निम्न छन :
    १. पुरुषका औषतमा ६ देखि १० जनासम्म यौनसाथी हुन्छन् जबकी महिलाका बढिमा २ देखि ५ मात्र । १९ प्रतिशत पुरुष तथा महिलाका केवल १ जनामात्र सेक्स पार्टनर हुन्छन् ।
    २. अठ्सट्ठी प्रतिशत पुरुषले आफ्नो सबैभन्दा उत्तम सेक्स पार्टनर केटीसँग विवाह गर्छन् जबकी आफ्नो वेस्ट सेक्सुअल पार्टनरसँग विहे गर्ने केटीहरुको संख्या भने ४५ प्रतिशत मात्र हुन्छ ।
    ३.बयालीस प्रतिशत महिलालाई आफ्नो श्रीमानले अनलाइनमा अश्लील चिजहरु हेरेको पत्तो नै हुँदैन । यस्तै ६३ प्रतिशत विवाहित महिला आफुले कहिल्यै पोर्न सामाग्री नहेरेको ढोँग गर्छन् ।
    ४.उनासि प्रतिशत पुरुषले आफ्नी श्रीमती सेक्सबाट सन्तुष्ट रहेकोमा ढुक्क हुन्छन् तर यसरी यौनसुख पाएँ भन्ने महिला केवल ६१ प्रतिशत मात्र हुन्छन् ।
    ५.पचपन्न प्रतिशत महिलालाई मात्र आफ्नो लोग्ने आफुसँगको सेक्सबाट सन्तुष्ट रहेको लाग्छ तर पत्नीसँगको सम्भोगबाट सन्तुष्ट छु भन्ने पुरुषहरु ७९ प्रतिशत छन् ।
    ६.बाउन्न प्रतिशत महिला तथा ४९ प्रतिशत पुरुषहरु बच्चा जन्मेपछि आफ्नो सेक्स लाइफ ध्वस्त भएको ठान्छन् ।
    ७.बयालिस प्रतिशत पुरुष ओछ्यानमा महिलाले सेक्सको पहिलो प्रयास गरोस् भन्ने चाहन्छन् ।
    ८.एकचालिस प्रतिशत पुरुषले मुखमैथुनको इच्छा राख्छन् भने ३० प्रतिशतले मलद्धार सेक्समा रुची राख्छन् ।
    ९.पैतीस प्रतिशत महिला लामो पाकक्रिडा चाहन्छन्, केवल २२ प्रतिशत महिलालाई मात्र मुख मैथुनमा इच्छा लाग्छ ।
    १०.श्रीमतीको तुलनामा श्रीमान बढि शंकालु हुन्छन् । आफ्नी श्रीमती कसैसँग सल्केकी छे की ? भनेर ३४ प्रतिशत पुरुषले श्रीमतीको मोबाइल चेक गर्छन् भने यसरी लोग्नेमाथि शंका लागेर मोबाइल चेक गर्ने महिला केवल २० प्रतिशत मात्र हुन्छन् ।

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र