बलिउड फिल्ममा काम गरिसकेकी मोडल काम गरिसकेकी मोडल अर्शी खानले शाहिद आफरिदी र आफ्नो सम्बन्धलाई लिएर निकै ठुलो खुलासा गरिन।
अर्शीले ट्वीट गर्दै भनिन, ‘हो मैले शाहिद आफरिदी संग सेक्स गरेको थिए।’
३५ वर्षका शाहिद अफ्रिदी पाकिस्तानी क्रिकेट टिमका निकै आक्रामक ब्याट्सम्यान अनि अलराउन्डर हुन।
अफ्रिदी संग अर्शीको सम्बन्धलाई लिएर भारतिय मिडियाले गेरको प्रचारवाजी लाई जवाफ दिदै अर्शीले ट्वीटमा प्रश्न पनि गरिन,
‘के मलाई कसैसंग सुत्नको लागि इन्डियन मिडियाको आज्ञा लिनुपर्छ?’
टी-२० टीमको क्यापटेन पनि बनिसकेकेा शाहिद अफरीदी संग यी नायिकाको नाम निकै समयदेखि जोडिदै आएको थियो।
भारतीय मिडियाले दोहोरो अर्थ लगाएको भन्दै आफ्ना सम्बन्धमा अनावश्यक प्रचारवाजी नगर्न अफ्रिदीले पनि भन्दै आएका थिए।
यो भन्दा अघि अर्शीले स्वघोषित धर्मगुरु राधे मां उर्फ सुखविन्दर कौरलाई सेक्स र्याकेट चलाएको आरोप पनि लगाएकी थिइन।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment