• Breaking News

    9.11.2015

    कुकुरसंग सुत्न लोग्ने त्याग्दा…!

    पशुहरुसंग प्रेम हुनु स्वभाविक हो । यही प्रेमकै कारण मानिसहरु घरमा विभिन्न प्रजातीका पशुपंछी पाल्ने गर्छन । तर, यही प्रेम अस्वभाविक हुँदा मान्छेले नोक्सानी बेहोर्छ र जीवन नर्क वरावर हुने गर्छ ।
    यसतै घटना भएको छ भारतको बैंगलौरमा, जहाँ एक पत्नीले आफ्नो घर पालुवा कुकुरका कारण पति त्याग्ने निर्ण गरिन ।  श्रोतका अनुसार दुई वर्षअघि बिवाह वन्धनमा बाँधिएका ती केटा आइटी सेक्टरमा काम गर्छन । बिहेको साता दिनपछि पत्नी माइत गइन र फर्कदा दुईवटा कुकुर पनि साथ लिएर आइन ।
    ती कुकुर जो घरभरी घुम्थे र रातमा ती जोडिकै ओछ्यानमा सुत्ने गर्थे । पतिलाई यो कुरा मन परेन र उनले पत्नीलाई सम्झाए । तर, उनले बरु पति त्याग्ने कुकुर नत्याग्ने जवाफ दिएकी थिइन । पत्नीले कुकुरलाईसंगै लिएर माइत आएकी छन् । उनले भनेकी छन्, कुकुरलाई पनिसंगै राख्न पाउने भए मात्र उनी पतिको घरमा बस्नेछिन । अहिले यो घटनालाई प्रहरीले सुल्झाउने प्रयास गरिरहेको बताइएको छ । – एजेन्सिको सहयोगमा


    भिडियो हेर्न तल क्लिक गर्नु होस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र