• Breaking News

    9.10.2015

    मोर्चाका हजार कार्यकर्ताले काँग्रेस कार्यालय तोडफोड गरी आगो लगाए

    सप्तरी, २४ भदौ । सङ्घीय सीमाङ्कनविरुद्ध आन्दोलनरत संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज सदरमुकाम राजविराजस्थित नेपाली काँग्रेसको जिल्ला पर्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
    हजारौँको सङ्ख्यामा आएका आन्दोलनकारीले कार्यालयमा रहेका फर्निचर, कागजपत्र, कार्यालयका झ्यालढोकासमेत तोडफोड गरेका छन् । छब्बीस दिनदेखि आन्दोलनमा रहेको मोर्चाले गए राति जिल्ला वन कार्यालय र जिल्ला पशु सेवा कार्यालयमासमेत आगजनी गरी क्षति पु¥याएको छ ।

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र