• Breaking News

    9.03.2015

    कसैले सेक्सको प्रपोज गर्‍यो भने ? रिलेसनमा छु भने 'नो' भन्छु, सिंगल छु भने 'एस' भन्छु

    गायिका ज्योती मगर भन्छिन्-'भीजे सुरजसिंह ठकुरी भनेपछि भुतुक्कै हुन्छु'

    सेक्स के हो ?

    सेक्स प्रेम गर्ने र माया दर्शाउने माध्यम हो ।

    प्रेममा सेक्स कति आवश्यक छ ?
    प्रेमलाई सेक्सले पूर्णता दिन्छ ।

    सेक्समा तपाईंलाई मनपर्ने क्रियाकलाप के हो ?
    म 'फोरप्ले' धेरै इन्जोय गर्छु ।

    कस्तो अवस्थामा तपाईंलाई सेक्सको चाहना हुन्छ ?
    त्यो मेरो मुडमा भरपर्ने कुरा हो । जुनसुकै बेला पनि हुन सक्छ ।

    कुनै क्रेजी फ्यानले तपाईसँग सेक्सको प्रपोज गर्‍यो भने ?
    म रिलेसनमा छु भने 'नो' भन्छु, सिंगल छु भने 'एस' भन्छु ।

    तपाईं कुन सेलिब्रेटीदेखि भुतुक्कै हुनुहुन्छ ?
    भीजे सुरजसिंह ठकुरी भनेपछि भुतुक्कै हुन्छु । उहाँको ब्यक्तित्व पनि भव्य छ । उहाँको भिजेइङ स्टाइल एकदमै सेक्सी लाग्छ ।

    -शुक्रबार साप्ताहिकबाट साभार    

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र