• Breaking News

    8.24.2015

    रौतहटमा पनि गोली चल्यो, स्थिति नियन्त्रण बाहिर

     रौतहट, ७ भदौ । सीमांकन सहितको ६ प्रदेशको विरोधमा सुरु भएको प्रदर्शन रौतहटको गौरमा पनि उग्र भएपछि प्रहरीले हवाइ फायर गरेको छ । अहिले प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको छ । प्रदर्शनकारीले जिल्ला प्रशासन सहितका सरकारी कार्यालयमा आक्रमण गरेपछि प्रहरीले गोली चलाएको हो ।
    स्थिति नियन्त्रण बाहिर गएकाले गोली चलाउनु परेको प्रहरीको भनाइ छ । कैलालीमा एसएसपी सहितका ५ जना सुरक्षाकर्मीको मारिएको खबर आइरहेका बेला रौतहटमा पनि गोली चलेको छ ।


    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र