६ प्रदेशको सीमांकनमा देशभरिबाट विरोध र असन्तुष्टिका स्वरहरु चर्किन थालेपछि सबैको चित्त बुझाउने गरी परिमार्जन गर्न चार दलका नेताहरुलाई दबाब परेको हो ।
सप्तरीदेखि पर्सासम्म सीमांकन गरिएको दोस्रो प्रदेश समथ्र्यका दृष्टिकोणले कमजोर भएको र त्यसमा पहाड मिलाउनुपर्ने माग मधेस केन्द्रित नेतृत्व र स्थानीय बुद्धिजीवीसमेतबाट आउन थालेपछि शीर्ष नेताहरु पाँच विकाश क्षेत्रबारे सकारात्मक देखिन थालेको स्रोतले उल्लेख ग¥यो ।
अन्नपूर्णपोस्ट् दैनिकबाट
–साँघु साप्ताहिकबाट
No comments:
Post a Comment