आफ्नै मासु खाइसकेपछि उनले यसको स्वादको बारेमा पनि मानिसहरुलाई बताए । अलेक्जेन्डरले भने कि उनको हिपको मासुको स्वाद जंगडी भेडाको जस्तो छ ।
घरमा ल्याइएका मासु र हड्डीलाई जब उनले काटे तब उनको मनसाय नै बदलियो । आफ्नो मासुको स्वाद चाख्ने यो नै एकमात्र मौका भएकाले हिपको मासु आलुसँग मिसाएर पकाए अनि खाए ।
चारवर्षको घटना अहिले खुलासा गरेपनि उनलाई यसको कुनै पनि पछुतो भएको देखिँदैन । आजकाल उनी आफ्नो आर्टको प्रदर्शन गर्नमा नै व्यस्त छन् ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment