• Breaking News

    8.24.2015

    जिउँदै जलाइएका थारु हवल्दारको फोटो यहि हो त ?


    काठमाण्डु, ८ भदौ– कैलालीको टिकापुरमा थरुहट प्रदेशको माग गर्ने प्रदर्शनकारीले जिउँदै जलाएर हत्या गरिएका रामबिहारी चौधरीको भन्दै यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
    खासमा यो तस्बिर ती हवल्दारको होइन । यो तस्बिर सन २०१२ मा फ्लोरिडा राज्यका ५० वर्षीय एक व्यक्तिको हो । उनको नाम म्याथ्यु वाङ हो । सम्बन्धविच्छेद गरिसकेकी पत्नीसँगको प्रतिशोधका क्रममा उनले आफैलाई आगो लगाएका थिए ।

    वाङले आफ्नी पत्नीलाई पनि मार्न चाहन्थे । तर उनकी पत्नीलाई भने छिमेकीहरुे जोगाएका थिए ।
    यो तस्बिरलाई रामबिहारी चौधरीको भन्दै धेरै मानिसहरु अहिले झुक्किएका छन् ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र