एजेन्सी । ‘डेथ डाक्टर’को नामले चिनिएका डाक्टर फिलिपले सावधानीसँग आत्महत्या गर्न मिल्ने मेसिन बनाएको दावी गरेका छन् ।
डा.फिलिपको एक आत्महत्या क्लव समेत रहेको छ जसमा १० हजार भन्दा धेरै सदस्य रहेका छन् । उनले यस
संस्थाका सदस्यहरुलाई कसरी सुरक्षित ढंगबाट आत्महत्या गर्न सकिन्छ भनेर सिकाउने गर्दछन् ।
उनले बनाएको डेथ मेसिनमा ९१ प्रतिशत नाइट्रोजन तथा ९ प्रतिशत कार्बन मनोअक्साइड ग्यास रहने गरेको छ । उनले यस मेसिनकोनाम डेस्टिनी दिएका छन् । मिररका एक पत्रकार एमिलीले उक्त मेसिनको प्रयोग गरेकी थिइन् । उनको नाकमा केमिकल भरिएको एक पाइप लगाइएको थियो ।
जहाँबाट निस्कने ग्यास भित्र शरीरमा पुग्ने वित्किै मानिसको मृत्यु हुने उनलाई जानकारी गराईयो । तर यो मेसिन बनाएका डाक्टर भने कानुनी रुपमा लडाइमा रहेका छन् । उनी कानूनी रुपमानै आत्महत्या गर्न मिल्ने मेसिन बजारमा ल्याउन चाहन्छन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment