‘द निड फर रेस्ट्रेट इन कश्मीर ‘ शिर्षकमा प्रकाशन भएको रिपोर्टमा युद्ध भएमा पाकिस्तानमा भन्दा भारतमा बढि क्षती हुने बताएको छ।
रिपोर्टमा पाकिस्तान भन्दा भारत धेरै शक्तिशाली र सफल देश भएपनि युद्ध भएको खण्डमा भारतलाई नै धेरै क्षती हुने बताइएको छ ।
तर रिपोर्टमा के के क्षती हुन्छ भने कुरा खुलाइएको छैन ।
रिपोर्ट अनुसार अगस्टमा दुई देश बिच हुने सुरक्षा परिषदको बैठकबाट भारत र पाकिस्तानको सम्बन्धलाई सुधार गर्न सक्ने छन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment