• Breaking News

    8.18.2015

    धोका दिने पतिसँग पत्निको बदलाः यौनाङ्गमा सल्काइदिइन आगो ..

    एजेन्सी ।
    पति पत्नि वा प्रेमी प्रेमिकाबाट धोका पाएपछि मानिसले अनेक हर्कत गरेका समाचार पढ्न र सुन्न पाइन्छ । धोका पाएपछि के के सम्म गर्छन् भन्ने अहिले अनलाइनमा भाइरल बनेको भिडियो र तस्विरले पुष्टी गर्छन् ।

    पतिले आफूसँगै काम गर्ने अन्य महिलासँग सम्पर्क राखेर आफूलाई धोका दिएको चाल पाएपछि एक महिलाले पतिको यौनाङ्गमा नै आगो सल्काइदिएको यो भिडियो र तस्विर अनलाइन भाइरल बनेका छन् ।

    उनको पति अर्कै महिलासँग सम्पर्कमा रहेको चाल पाएकी उनले पति निधाएको समयमा पतिको यौनाङ्गमा आगो झोंसेको भिडियोमा देख्न सकिन्छ ।

    ३० सेकेण्डको यो भिडियोमा महिलाले पतिले ‌ओडिरहेको ब्ल्याङ्केट हटाएर यौनअंगमा आगो झोंसेको देखिन्छ ।

    उनले आगो बाल्नका लागि केही तरल पदार्थ समेत त्यहाँ खन्याएकी छिन् । आफ्नो यौनाङ्गमा आगो बल्न थालेपछि विउँझिएका पुरुष चिच्याँउदा ती महिलाले ‘मलाई धोका दिएर सहकर्मीसँग सम्पर्क गर्ने’ भन्दै गाली गरेको सुनिन्छ ।
    उनले पतिलाई ‘निक्लेर जा’ ‘गइ हाल’ समेत भनेकी छिन् ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र