नेपाल ट्रस्टको नाममा सिमित सम्पत्ति पूर्वराजा र उनको परिवारले सुसारे र अरु विश्वासिला ब्यक्तिका नाममा लुकाएको आशंका गरिदै आएको छ । यसैक्रममा २०५२ जेठदेखि २०५९ सम्म तत्कालीन अधिराजकुमारी कोमल शाहको सुसारे बसेकी नन्दा मल्लका नाममा ४ अर्ब रुपैयाँको सम्पत्ति रहकोेले छानबिन गर्न माग गर्दै २०७२ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment