स्माइल फाउण्डेसन नामक संस्थासँग सम्बन्धित रहेकी सोनमले आफूले अन्तर्राष्ट्रिय वार्डरोबमा पहिरिएका महंगा लुगाहरु बेचेर संस्थालाई सहयोग गर्ने निर्णय गरेकी हुन् । सो संस्थाले भारतका २५ राज्यमा युवा तथा गरिब बच्चाको हितमा काम गर्दै आएको छ ।
‘मैले वार्डरोबमा एकपटक मात्र लगाएको लुगा बेच्ने निधो गरेकी हुँ । यसबाट आउने सबै रकम म संस्थामा सहयोग गर्ने हुनाले सबैलाई इच्छा अनुसार किन्न आग्रह गर्दछु ’ सोनमले बताइन् ।
No comments:
Post a Comment