• Breaking News

    12.05.2014

    सेक्सी बन्न खोज्दा हस्पिटल बास

    एजेन्सी ।
    ब्राजिललाई विश्वमै मोडेलहरुको राजधानी मानिन्छ । हुन पनि चल्तीमा रहेका र सेक्सी छवि बनाएका मोडेलको क्रेजको कुनै सीमा नै हुँदैन ।

    त्यसैले मोडेलहरु आफ्नो शारीरिक सुन्दरताका लागि जस्तोसुकै जोखिम मोल्न तयार हुन्छन् ।

    सुन्दर र आकर्षक देखिनु उनिहरुको पहिलो चाहना हुन्छ । यस्तो चाहनाले ब्राजिलकी सुपरमोडल एन्ड्रेसा उराजको अस्पताल बास हुन पुगेको छ ।

    सन् २०१२ मा मिस बुमबुममा दोस्रो स्थान हासिल गरेपछि ब्राजिलको रंगीन संसारमा छाएकी उनी टेलिभिजन रियालिटी स्टारमा साथै सफल महिला व्यवसायी पनि हुन् ।

    २७ वर्षीया एन्ड्रेसा जति सुन्दर र सेक्सी छिन्, त्यसमा अझ निखार ल्याउन प्लास्टिक सर्जरी गर्ने क्रममा सर्जरी बिग्रिएपछि उनी अस्पताल भर्ना भएकी हुन्

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र