• Breaking News

    11.30.2014

    १९ छात्रासँग यौनसम्पर्क गर्ने शिक्षकको जागिर चट्…..

    एजेन्सी । चीनमा एक शिक्षक विद्यार्थीलाई यौनशोषण गरेको आरोपमा पक्राउ परेका छन् ।
    ६० वर्षीया शिक्षकले १९ छात्रालाई यौनकार्यको शिकार बनाएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
    प्राथमिक विद्यालयमा विज्ञान पढाउने ती शिक्षकले ३ र ४ कक्षामा पढ्ने बालिका छात्रामाथि बारम्बार यौनदुव्र्यहार गरेको समाचारमा जनाइएको छ ।
    विद्यालयका प्रध्यानाध्यापक चेंग शिन्युले आरोपी शिक्षकलाई निलम्बन गरेको बताएका छन् ।
    विद्यालयले पीडित छात्राहरुलाई परेको मनोवैज्ञानिक क्षती वापत सहयोग गरेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र