• Breaking News

    11.18.2014

    कलियुगमा चमत्कार ,चारहात, चार खुट्टा भएको शिशु जन्मियो : दर्शन गर्न आउनेको भिड

    नयाँ दिल्ली । भारतको बारुइपुरमा एक अनौठो बालकको जन्म भएको छ । ती बालकको हात चारवटा र खुट्टा पनि चार वटा नै छ । बालकको नाम ब्रह्म राखिएको छ ।

    अहिले उनलाई दर्शन गर्न आउनेको ताँती लागेको छ । स्थानीयले ती बालक भगवानको रुप भएको दाबी गरेका छन् । प्रहरीलाई ती बालक हेर्न आउने भीड नियन्त्रणमा लिन मुश्किल भएको जनाइएको छ ।-एजेन्सी

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र