• Breaking News

    11.13.2014

    ९० को दशककी सेक्सी अभिनेत्री ममता कुलकर्णी ड्रग्स तस्करीमा पक्राउ

    विहिबार, कात्तिक २७, एजेन्सी। ९० को दशकमा आफ्नो सेक्सी प्रदर्सनी गरेर बलिउडमा तहलका मचउने अभिनेत्री ममता कुलकर्णी एक चोटी फेरी समाचारको शीर्ष पंक्ति छाएकिछिन। ड्रग्स तस्करीको आरोपमा ममता कुलकर्णीलाई केन्यामा अनुसन्धानका लागि हिरासतमा लिएको समाचार भारतीय सञ्चार माध्याम दैनिक जागरणले जनाएको छ। उक्त आरोपमा ममता कुलकर्णीकि पति विजय गोस्वामीलाई समेत हिरासतमा लिएको जनाएको छ।

    गत आइतबार पक्राउ परेका दुवै जनालाई यूनाइटेड स्टेट ड्रग इनफोर्समेन्ट एजेन्सी (डीईए) र मोम्बासा पुलिस विभागको संयुक्त अपरेशनको सफल परिणामबाट भएको थियो।

    ‘घातक’, ‘करण अर्जुन’ र ‘बाजी’ जस्ता फिल्‍महरुमा काम गरीसकेकी सेक्सी ममता पछिल्लो एक दशकदेखि बलिउड दुनियाबाट टाडाँ अध्यात्मक क्षेत्रमा लागेकि थिन्।उनले आध्‍यात्‍मक सम्बन्धीत एउटा किताब लेख्ने क्रममा थिइन्। जसको नाम हो ‘अटोबायोग्राफी अफ एन योगिनी’। अगिल्लो बर्ष जव उनी देखा परिन् उक्त समयमा उनी साधुको रूप धाराण गरिसकेको उक्त पत्रिकाले जनाएको छ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र