• Breaking News

    11.02.2014

    माछा, मासु खानु हुन्छ ? एक पटक पढ्नुस्

    माने पनि नमानेपनि मांसाहार नैतिक, ध्यात्मिक र मानवीय दृष्टीले राम्रो कुरा होइन । स्वस्थ्यका लागि पनि मांसाहार हानिकारक छ । हालै अमेरिकामा गरिएको एक अध्यनले मांसाहारकै कारण पछिल्लो समयमा जटिल नटिल रोगहरु आइरहेको पाहिएको छ ।

    साकाहारी मानिसलाई क्यान्सर नै लागेपनि त्यसको उपचार सहज हुने शोककर्ता चिकित्सकको भनाइ छ । साकाहारी ब्यक्तिको स्वस्थ्यमा छिटो सुधार आउने र अन्य रोगमा समेत शल्यक्रिया नगरी उपचार गर्न सकिने उनीहरुको भनाइ छ ।

    त्यसै गरी बेलायतमा हुने एक अध्यनले शाकाहारी ब्यक्तिमा क्यान्सर र मुटु सम्बन्धी रोगको खतरा मांसाहारी ब्यक्तिको तुलनामा ४० प्रतिशतले कम हुन्छ भने अकाल मृत्युको खतरा २० प्रतिशत कम हुन्छ ।

    यो अध्यनका अनुसार मांसाहार पर्यावरण, प्रकृति संतुलन विरुद्ध छ भने यसमा पौष्टिकता हुने दावी समेत गलत भएको शोधकर्ताहरुले जनाएको छ ।

    2 comments:

    1. बाघ्,भालु,सिंह,चितुवा जस्ता मान्साहारी जनावर लाई चाही खोइ त तेस्तो छैन त ।

      ReplyDelete
      Replies
      1. Yo manche ko kura ho janawar ko hoina sujan ji

        Delete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र