नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलवारका लागि सुन प्रति तोलाको ५० हजार आठ सय रुपैयाँ निर्धारण गरेको छ । सोमबार सुन तोलाको ५० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलवार चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन् । चाँदी–तोलाको सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
No comments:
Post a Comment