दुनियामा सय वर्ष बाँच्ने मानिस कमै हुन्छन् । त्यसैले सय वर्ष पुगेको दिन मनाउने एक सयौँ जन्मदिन विशेष महत्वको नहुने कुरै भएन । यहीँ विशेष दिनलाई अझै विशेष बनाउने गरी अमेरिकाकी एक वृद्धाले आकाशबाट हाम फालेकी छिन् ।
न्युयोर्क निवासी एलिनोर कनिंघमले आफ्नो १ सयौँ जन्मदिनका उपलक्ष्यमा शनिवार आकाशबाट प्यारासुटमा छलाङ (स्काइ डाइभ) मारेकी छिन् ।
No comments:
Post a Comment